३० वैशाख २०८१ आइतबार
image/svg+xml

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।

जाग्रीको अध्यक्षतामा जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन्।

जसपाको कार्यकारिणी समितिको बैठक जारी

पार्टी केन्द्रीय कार्यालय बालकुमारी जारी बैठकमा पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।

बालकुमारी घटना प्रतिवेदन अध्ययन-सुझाव समिति गठन

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ।

संसदमा शाहीको कविता: 'अपराधीलाई कारबाही गर भन्दा माग्छौ मेराे राजीनामा'

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको सम्झनामा आइतबार प्रतिनिधिसभाको बैठकमा कविता प्रस्तुत गरेका छन्।

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ।

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

बालकुमारी घटनामा ओलीको टिप्पणी: नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

मन्त्रिपरिषद् बैठकमै पस्यो गठबन्धनको चिसो

सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।

मन्त्रीपरिषद् बैठकमा रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठबीच भनाभन

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन’ का विषयमा भनाभन भएको छ।

बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्