२९ वैशाख २०८१ शनिबार
image/svg+xml

मन्त्रालय चलाउन नसकेको भन्दै सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेका छन्।

राई र थापाको जोडी च्याम्पियन

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।

ब्याडमिन्टन कोर्टमा राजनीतिज्ञको भिडन्त

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

प्रदेश १ का मुख्यमन्त्रीको नाम सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस

मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।

प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद

प्रारम्भिक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ।

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।

बैठकमा आएन एमाले, लिन पाएनन् मुख्यमन्त्री राईले विश्वासको मत

एमालेले नेत्रविक्रम चन्द विप्लवको आह्वानमा भएको बन्दका कारण बैठकमा आउन नपाएको जनाएको छ।

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएकाछन्। राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन्। कात्तिक ३० गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ।

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए।

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्