२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘द रेड सुटकेस’ चैत ३० गते

अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो ।

दण्डहीनताको दलदलमा

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरणसँग जोडेर भने– देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन।

६ महिनामै सत्ता बदल्न चलखेल

प्राध्यापक कृष्ण पोखरेलले अहिलेको नेपाली राजनीति कुन बेला के हुन्छ भनेर भन्न नसकिने बताए। उनका अनुसार यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ। सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत भएको उनले बताए।

बालकृष्ण पोखरेलसितका सम्झेबिर्सेका बातहरू

मैले राति यसो पोखरेलज्यूको कोठातिर चियाउँदा उनी केको आराम गर्थे ! ओछ्यानमाथि गजधम्म बसेर केही लेख्नमा तल्लीन देखेँ। मैले पनि उनको ध्यान खलबल्याउन चाहिनँ र आफ्नै कोठातिर लागेँ। मनमनै विचार गरेँ, नेपाली भाषा साहित्य वाङ्मयमा स्रष्टा त धेरे बनेका छन् तर बालकृष्ण पोखरेल बन्न सानो लगनशीलता र अध्यवसायले हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्