३० वैशाख २०८१ आइतबार
image/svg+xml

सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?

मलेरियाविरुद्धको यो नयाँ खोप बेलायतस्थित अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको हो। जुन संसारकै दोस्रो मलेरियाविरुद्धको खोप हो।

घुँडा र नितम्ब प्रत्यारोपण गर्न सकिन्छ

–घुँडा तथा हिपको बिग्रेको भागलाई निकालेर कृत्रिम घुँडाको जोर्नी राख्ने प्रक्रिया हो। यो जोर्नीमा प्लास्टिक र धातुको कृत्रिम वस्तु हुन्छ। –हड्डी बलियो बनाउन स्वच्छ तथा खनिज पदार्थयुक्त खाना, फलफूल, हरियो सागपात खानुका साथै व्यायाम गर्नुपर्छ।

देब्रे घुँडा

‘रातभरि राम्ररी सुत्न नै सकिनँ । घुँडाको समस्या फेरि बल्झिएजस्तो छ ।’ बिहानीपख आँखा उघार्नेबित्तिकै वृहत्ले आफ्नो पीडा पत्नीसामु बिसाए ।

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लिगामेन्ट च्यातिएका बिरामीको शल्यक्रिया गर्ने क्रममा गम्भीर त्रुटि गरेको छ । बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ । पार्किङ गर्ने क्रममा स्कुटरले च्यापेर बायाँ घुँडाको लिगामेन्ट च्यातिएपछि उनी नर्भिकमा भर्ना भएकी थिइन्।

प्रधानमन्त्रीले भारतसँग घुँडा टेक्नु हुँदैन : नेपाल

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि नहुँदा बाढी पीडितलाई राहत वितरणमा समस्या भएको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन्।

घरघरमा घुँडासम्म पानी

दुई दिनदेखि लगातार परिरहेको भारी बर्षाले विराटनगर महानगरपालिकाको घरघरमा घुँडासम्म पानी जमेको छ। लगातारको बर्षाले सर्वसधारणको जनजिवन कष्टकर बनेको छ। घरमै पानी पसेको बस्न र खानाको समस्या छ। अहिले केहीबेर अघिबाट भारी बर्षा हुने क्रम रोकिएको छ। सिमसिम पानी भने परिरहेको छ। भारी बर्षा रोकिएपछि डुवान क्षेत्रमा पानीको सतह कम भइरहेको छ। विराटनगरको हरेक वडा डुवानमा छ।

सरकारलार्इ घुँडा टेकाउन उद्याेगीले ग्यास ल्याउने अनुमति राेके

काठमाडौं– आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्नको लागि ग्यास उद्योगीले नेपाल आयल निगमसँग ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन्। कानुनको धज्जी उडाउँदै उपभोक्तालाई आतंकित पारेर सरकारलाई घुँडा टेकाउन ग्यास उद्योगीले गैर व्यवसायिक चरित्र प्रर्दशन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्