रुसी सेनाबाट नेपालीलाई फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
इजराइली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई निकाल्न सुरु गरेको छ।
लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडक मध्ये छारेभीरको कडा चट्टानी खण्ड नेपाली सेनाले छिचोलेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भने चीन र भारतसँगको हाटभोटको व्यापार पुनः सुरु हुनेछ।
महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !
सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका ४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ।
यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्।
भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।
जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।
संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।
मलेसियाली वायु सेनाका दुई हेलिकप्टर अभ्यासको क्रममा मङ्गलवार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको लागत अहिलेसम्म नबढेको र निर्धारित समयमा सक्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन।
रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।
आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका परिवारहरू माग सुनुवाइ नभएपछि आन्दोलित भएका छन्।