४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।

गन्तव्य बिमलनगर

पोखराबाट करिब ७० किलोमिटर बढेपछि पुगिन्छ, तनहुँको बन्दीपुर नगरपालिकामा पर्ने  बिमलनगर। डुम्रे बजारबाट २ किमि पर्तिर पुग्दा सुरुमा कसैले भेउ पाउँदैन, त्यहाँ के छ भनेर। किनकि भित्तामा फर्केर हेर्दा आडैमा खसिहाल्छ कि जस्तो चट्टाने पहरो र बाँयातिर मर्स्याङदी सुसाईरहेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्