१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरियाली भाषा परीक्षा जेठमा, कामदारकाे कोटा बढ्यो

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ। वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलवार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ।

फेरि उठ्यो इपिएस सुधारको आवाज

नेपाली श्रमिकले मन पराएको कोरिया रोजगारी प्रक्रिया रोजगार अनुमति प्रणाली (इपिएस) सुधारका लागि पुनः आवाज उठेको छ । विगतमा इपिएसमार्फत कोरिया पुगेका श्रमिकले सुधारका लागि माग गर्दै आए पनि पछिल्लो समयमा श्रमिकको अधिकारबारे निरन्तर आवाज उठाउँदै आएका विज्ञहरूले समेत इपिएस सुधारमा जोड दिन थालेका हुन्।

इपिएस मार्फत कामदार लैजाने सम्झौता नवीकरण

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ।

पुनःरोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ।

इपिएस र भानुभक्तको जित

इपिएस र भानुभक्तले प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन्। इपिएसले पुष्पसदनलाई ३० रनले हरायो। स्वप्निल मुखियाले अविजित ३५ रन जोडेपछि पहिला ब्याटिङ गरेको एपिएसले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय १२ रन जोड्यो।

कोरियामा इपिएसविरोधी आवाज चुलिँदो

कोरियन भाषा परीक्षामा सफल भएर रोजगारीका लागि कोरिया पुगेका नेपाली समस्यामा पर्ने क्रम नरोकिएपछि त्यहाँ इपिएस (रोजगार अनुमति प्रणाली)विरुद्ध आवाज चर्केको छ। इपिएस प्रणालीमार्फत कोरिया पुगेका कामदार शोषणमा पर्ने क्रम नरोकिएपछि कोरियामा इपिएसको साटो डब्लुपिएस ९कामदार अनुमति प्रणाली० को माग गर्दै त्यहाँ कार्यरत श्रमिकले आवाज उठाएका हुन्।

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी

कोरिया जान उत्तीर्ण हुनुपर्ने भाषा परीक्षामा शनिबार ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। इपिएस कोरिया शाखाले लिएको परीक्षामा विभिन्न केन्द्रमा फेला परेका ३१ नक्कली परीक्षालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्