१२ आश्विन २०८१ शनिबार
image/svg+xml

डुबेका जहाजले गर्छन् संरक्षण

हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।

पानीजहाज कार्यालय खुलेको पाँच वर्षसम्म पनि बनेन कानून

सरकारले नेपालमा आन्तरिक जलमार्ग पहिचान गरी पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालयको स्थापना गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो तर अझै कानुन बन्न सकेको छैन।

पानीजहाजका नाममा दुई निकाय, नौ करोड बजेट

पानीजहाज सञ्चालन गर्ने, दर्ता र व्यवस्थापन गर्ने नाममा भौतिक पूर्वाधार मन्त्रालयमातहत जलमार्ग आयोजना र नेपाल पानीजहाज कार्यालय गरी दुईवटा छुट्टाछुट्टै निकाय गठन गरिएका छन्।

ओलीसरकारले गर्नुपर्ने काम

नेपालमा पानीजहाजको चर्चा धेरै नै छ। खासगरी ओली सरकारको नेतृत्वमा आएपछि। विभिन्न नदीमा सानै किन नहोस्, पानीजहाज चल्नसमेत थालेका समाचार आइरहेका छन्। त्यसैगरी यो सरकारले अन्तरिक्षमा आफ्नै फुच्चे यान पनि पठायो। यो विश्व रंगमंचमा नेपालीका लागि खुसीको खबर हो।

के गर्दैछ पानीजहाज कार्यालय ?

नेपालमा पानीजहाजको चर्चा हुन थालेको पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार भएकै समयदेखि हो। पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि समुन्द्र नै नभएको नेपालमा पानी जहाज कार्यालय पनि खुल्यो। पानीजहाजको सिधा सम्वन्ध देशको आर्थिक विकास र समृद्धिसँग जोडेर एकथरीले गर्छन् भने अर्काथरीले 'हावादारी' भन्ने गर्छन् । यसका आफ्नै बहस छन्।

तेल ट्याँकर छाड्न बेलायतको आग्रह

बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ। बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ।

नेपालको व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली झन्डा अन्तर्राष्ट्रिय सामुद्री क्षेत्रमा फहराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्।

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड भन्दा बढी ठगी गर्ने पक्राउ

सिंगापुरको पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले नुवाकोट गणेस्थानका प्रविन पौडेललाई मकवानपुरबाट मंगलबार पक्राउ गरेको छ।

अमेरिकाले जहाज चोर्‍यो : उत्तर कोरिया

बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो 'ठूलो गल्ती' हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो।

समृद्ध नेपालको सूत्र

धेरै मानिस छन् जो सपनामा विश्वास गर्दैनन् । तर मलाई भने सपना औधी मन पर्छ जसरी अहिलेका प्रधानमन्त्रीलाई पर्छ । भनाइको मतलव प्रधानमन्त्रीले रेलदेखि पानीजहाजसम्म, चुलोमा सोझै ग्यास उपलब्ध गराउनेदेखि अन्तरिक्षमा आफ्नै स्याटेलाइट परिक्रमा गराउनेसम्मका सपना देखाउने गर्नुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । वर्षौँदेखि निराशै निराशाबीच बाँचिरहेका नेपालीका लागि यो आवश्यकमात्र हैन, अत्यावश्यक नै पनि छ । आखिर सपनै देखिएन भने हुन्छ प्रगति कसरी ?

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए।

वन्डरफूल इन्डोनेसिया (फोटो फिचर)

क्रुज यात्राले फरक अनुभूति दिलायो। धेरैलाई लाग्न सक्छ पानी जहाजमा यात्रा मात्र गर्ने हो। तर, इन्डोनेसियामा पर्यटकलाई लक्षित गरेर क्रुज डिनरको व्यवस्था गरिएको छ। हजारौं पे्रमिल जोडी डिनरका लागि त्यहाँ पुग्छन्।

सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छः नेता श्रेष्ठ

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।  शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन।

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

सरकारले पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते एकान्तकुनामा पानी जहाज कार्यालयको उद्‍घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्