बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।
तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।
जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।
सुनसरीको इनरुवा–८ गणेशपुर मुसहर टोलकी विपना सदा २१ वर्ष पुगिन्। उनको विवाह १८ वर्षमै भएको थियो। यतिबेला उनका दुई छोराछोरी छन्। जेठी छोरी मन्दिरा तीन वर्ष पुगिन् भने छोरा एक वर्षका छन्।
उदयपुरको कटारीमा फोहोर फाल्ने डम्पिङ साइटमा सालनालसहितको नवजात शिशु फेला परेको छ।
इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन्।
नवजात शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले यो समूह बढी जोखिममा पर्ने गर्छ।
स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्थ्य संस्था सम्झिन्छन्।
गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।
जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आज दिउसो एक नवजात शिशुको शव फेला परेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार धान काटेको खेतमा तीन चार दिनको हुनसक्ने नवजात शिशुको शव भेटिएको हो।
कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ।
नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।
सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ।
बागलुङको बडिगाड गाउँपालिकाले‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।