नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन
नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ।
नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी इतर पक्षका नेताडा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया परेको बताएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।
केन्द्रीय प्रतिनिधिहरू संलग्न टोली माघ १६ गते सहिद दिवसदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्ला–जिल्लामा रहने जनाइएको छ।
कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोलि आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ।
पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवारबाट सुरु भएको बैठक आजपनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ।
उच्च अदालत पाटनमा चुनाव रोक्न माग गर्दैै दायर रिटमा शुक्रबार छलफलका लागि बोालाएसँगै नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको शनिबारबाट चितवनमा तय चुनावी साधारणसभा अन्योलमा परेको छ।
‘किरात राईंहरुको छुट्टै संस्कृति रहेपनि किरात राईंहरुको संस्कृति सिंगो राष्ट्रको श्रीवृद्दिको लागि योगदान रहेकाले गर्दा प्रदेश नं. १ को नामाकरण किरात हुनुपर्नेमा सवै राजनीतिक दलका उम्मेदवाहरु लाग्नुपर्छ,’ उनले भने, ‘केहीले साम्प्रादायिक दंगा भड्किने भनेर अपव्याख्या गरेर राजनीतिक दलहरु एक हुन नसकेको भन्नु राजनीतिक स्वार्थले अपव्याख्या भएको हो।’
आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।