२९ वैशाख २०८१ शनिबार
image/svg+xml

उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्।

कांग्रेस, एमाले मिलेर तत्काल सरकार बन्दैन: एनपी साउद

पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

माघ १ गतेदेखि स्वास्थ्य बिमाको १० प्रतिशत पैसा तिर्नुपर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा लिएको नयाँ नीति माघ १ गतदेखि लागु हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

कांग्रेसले आज एक बजे पत्रकार सम्मेलन गर्ने

कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।

बुढीगंगामा साँढे २ अर्ब लागतको अस्पताल शिलान्यास

मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ ।

एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ

नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।

चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन्।

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ। पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ ।

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

मंसिरदेखि विद्युतको नयाँ महशुल दर, मासिक ३० रुपैयाँ सर्भिस चार्ज

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ।

असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने : प्रचण्ड

उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए।

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन बोलाएका हुन्।

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।

ट्रम्पकाे प्रत्यक्ष प्रसारण बीचमै रोकियाे

अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्