१० मंसिर २०८१ सोमबार
image/svg+xml

एनएनआइपिए स्पोटर्स अवार्ड चैत १२ गते

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्बन्धित खेल संघको सिफारिसका आधार यो अवार्ड आयोजना गर्दै आएको छ।

सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्ने ‘सहुलियत’

जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषयमा चर्चा भइरहेको छ।

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

अरूणा र विराज सर्वाेत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ बाट सम्मानित भएका छन्।

नवीनको परिवारलाई आर्थिक सहयोग

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्