‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।
प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन्। हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ।
आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।
भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ
उपल्लो डोल्पाको से–फेक्सुन्डो गाउँपालिका–४ स्थित देचेन लापराङ र वडा नम्बर ३ को से–चाखाङ गुम्बामा बन्दुक बोकेको एक समूहले गत साता पुरातात्विक महत्वका सम्पदा र मूर्ति लुटेर लगेका छन्।
'यो मन्दिर त रहस्य रहस्यले भरिएको रहेछ। जति उत्खनन गर्योत, जति अनुसन्धान गर्यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्', पूर्व मन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भने।
आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ।काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आज मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो।
लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।
यस बर्ष दोश्रो पटक विज्ञ टोलीले तिलौराकोट क्षेत्रमा गरिएको उत्खननका क्रममा समेत पुरातात्त्विक बस्तु फेला परेका हुन।
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।
आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन्।