संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका
धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ।
धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ।
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।
एक सय वर्षपछि भक्तपुरलाई कस्तो बनाउने भन्ने योजनाका साथ भक्तपुर अगाडि बढेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन्।
सर्वोच्च अदालतले धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय पाशुपत क्षेत्रलाई व्यवस्थित गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ।
बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।
पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।
सन १९९६ देखि नै सम्भावित सुचीमा रहेको प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा संस्कृति सङ्गठन युनेस्कोमा मनोनयन गरिएको छ।
ललितपुर महानगरपालिकाले गुल्मीको मालिका गाउँपालिकालाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ।
नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन्।