१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ललितपुर सिटी च्याम्पियन, एनएसएलमा फेरि चुक्यो धनगढी

शनिबार ललितपुर सिटी र धनगढी एफसीबीचको फाइनलपछिको म्याच रिपोर्टमा नै १५ हजार पाँच सय दर्शक उपस्थित रहेको उल्लेख छ।

ब्रेन्टफोर्डको यादगार पुनरागमन

शनिबार इङ्लिस प्रिमियर लिगमा पहिलो हाफमा १-० ले पछि परेको ब्रेन्टफोर्डले घरेलु टोली टोटेनह्यामविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-१ को जित निकालेको छ।

एसीसी प्रिमियर कपः घरेलु मैदानमा अपराजित यात्रा कायम राख्ने दाउमा नेपाल

एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले ओमानविरुद्ध खेल्दै छ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।

युनाइटेड तेस्रो स्थानमा उक्लियो

रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको छ।

चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार एस्टन भिल्लालाई २-० को नतिजा सुम्पिएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिने बताएका छन्।

संकटमोचक होलान् त कासिमिरो ?

गत साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डलाई ४–० को नतिजा सुम्पिएपछि सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै म्यानचेस्टर युनाइटेडको चर्को आलोचना हुँदै आएको छ।

चार खेलअगावै रियाललाई उपाधि

भ्रमणकारी टोली स्पानियोलमाथि ४–० को फराकिलो जित निकाल्दै कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडले स्पेनिस ला लिगको ३५औं उपाधि उचालेको छ।

आर्सनल अग्रता जोगाउन असफल:अर्टेटाले गरे टोलीको आलोचना

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीको कडा आलोचना गरेका छन्।

न्यु क्यासलको जितलक्ष्य अधुरो

नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको न्यु क्यासलले दोस्रो हाफमा अग्रता लिए पनि जोगाउन नसक्दा सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा ठेस लागेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले ६१औं मिनेटमा पेनाल्टीबाट अग्रताको मौका पायो।

चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर

इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महŒवपूर्ण खेल गुमाउने भएका छन्।

रियालबाट एसेन्सियोको ह्याट्रिक

मार्को एसेन्सियोले रियाल मड्रिडका लागि पहिलो ह्याट्रिक पूरा गरेको दिन बुधबार ला लिगामा मालोर्कामाथि ६–१ को सानदार जित निकालेको छ।

एट्लेटिकोको जितमा स्वारेज नायक

जितका साथ एट्लेटिको मड्रिड चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ। यद्यपि रियालले एक खेल कम खेलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्