२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बाइरोडको बाटोमा हेलीमा हेलिँदा

आफैँले सार्वजनिक गरेको तस्बिरले आफैँलाई यति संकटमा पारेको सम्भवतः प्रधानमन्त्रीको सचिवालयले पहिलोपटक महसुस गरेको हुनुपर्छ।

‘बिचरा’ प्रधानमन्त्री !

जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

विदेशमा आफन्त र इन्टरनेटले जोड्दै संस्कार

नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए।

नातिनी करणी गरेपछि...

नौ वर्षीया बालिकालाई ५५ वर्षीय पुरुषले करणी गरेपछि घरपरिवारका सदस्य र छिमेकी मिलेर सामान्य ढंगले कान समातेर उठबस गराएर छाडिदिए।

राजेन्द्र लिङ्देनको मुख हरेर चुनावी सभामा आएकी छुः मनिषा कोइराला

‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।

हजुरबुवाबाट नातिनी बलात्कृत

ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षिया बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षिय वृद्धबाट बलात्कृत भएकी हुन्।

आफ्नै नातिनी बलात्कार गर्नेलाई ९ वर्ष कैंद

जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो।

बेपत्ता नातिनी खोज्दै गिरी

द्वन्द्वकालमा दुईमध्ये जेठो छोरो गुमाएका पर्साको सखुवा पर्सौनी गाउँपालिका महुवनका शारदा गिरी तिनै छोराको चिनो रहेकी एकमात्र नातिनी अहिले बेपत्ता भएपछि बेचैन भएका छन् । वीरगन्जमा पत्रकार सम्मेलन गिरी र उनकी श्रीमती पार्वती १४ वर्षीया नातिनी काजलको अत्तोपत्तो नभएको घटना सुनाइरहँदा भक्कानिए । उनीहरूले नातिनी गायब भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक नलिएकाले उनको खोजतलासमा कठिनाइ भइरहेको आरोप लगाए ।

छोरी र २ नातिनीको हत्या गर्ने पक्राउ

रोल्पामा एक जनाले आफ्नी छोरी र २ नातिनिको हत्या गरेका छन् । रोल्पा नगरपालिका ७ कोर्चाबाङ उपल्लो घापाका करिब ४० वर्षीय लीलबहादुर पुन मगरले करिब २३ वर्षीया छोरी पेवाबती केसी, नातिनीहरू करिब २ वर्षीया दिया केसी र करिब ६ महिनाकी निया केसीको हत्या गरेको प्रहरीले जनाएको छ।

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।  उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

नातिनीको झोलाभित्र गुणमायाका सपना

सिन्धुपाल्चोक बाह्रबिसेकी गुणमायाको कथा उनले हिँड्ने बाटोजस्तै टेढोमेढो छ। यस्तै वक्ररेखामा जीवनका धेरै   वसन्त पार गरेकी गुणमायाको जीवनमा भने कहिल्यै वसन्त आएन।

ट्रम्पकी नातिनीले वाचन गरेको चिनियाँ कविताको भिडियो भाइरल

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जित चीनका लागि आश्र्चयको विषय हुनसक्छ । तर ट्रम्पकालागि भने बेइजिङसंगको सम्बन्ध विस्तारकालागि आफ्नो नातिनी सहयोगी बन्न सक्छिन्।

ट्रकले किच्दा हजुरआमा र नातिनीको मृत्यु

कोहलपुर- कोहलपुरको मदनचोकमा मिनि ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्