७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।

पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड

बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

सौराहामा हात्तीलाई वनभोज (फोटोफिचर)

१२ औँ विश्व हात्ती दिवसको अवसरमा पारेर यहाँ पालिएका सरकारी तथा निजी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो।

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न मन्त्री श्रेष्ठको निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।

सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद

पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरि केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।

लेलेको मनकामनामा वनभोज जाँदा

मलाई नयाँनयाँ ठाउँ घुमफिर गर्न धेरै मन पर्छ। जति नयाँ ठाउँ घुम्न सक्यो उति ज्ञान पनि बढ्दै जाने रहेछ। एकै ठाउँ बसेर पढ्दा मात्रै केही जानिने रहेनछ।

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

वनभोज र घुमफिरका लागि उत्कृष्ट रमणीय मालिका

फुर्सदमा भएका या विदाको समयमा प्राकृतिक सुन्दरताको मजा लिएर रमणीय वातावरणमा घुम्दै रमाउनेहरुको लागि निकै उत्कृष्ट स्थान हो, जाजरकोट मछाइनाको मालिका क्षेत्र।

हात्तीको वनभोज

पुस ११ गते, मध्य मिन पचासको बिहानी। निकै चिसिएको काठमाडौं खाल्डो। सबेरै बाहिर निस्कँदा हड्डीको भित्री भाग समेत कठ्यांग्रेला जस्तो ! घुम्ने आकांक्षा धेरै। डुलुवा बानीले बरालिएको मनले हात्ती महोत्सवमा जान तयार हुँदा जाडोलाई त काँचै पचाइदियो नि।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा वनभोज

नेपाल रिपब्लिक मिडियाको वितरण विभागले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा वनभोज कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा वितरण विभागमा कार्यरत कर्मचारी सहभागी भए।

नयाँ वर्षको वनभोज खान गएका युवक सुनकोशीमा बेपत्ता

सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन्। नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

तस्बिरमा हेर्नुस हात्ती वनभोज

चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीलाई वनभोज गराइएको छ । वनभोजमा हात्तीलाई मनपर्ने भोजन गराइएको थियो ।

सौराहामा हात्तीको वनभोज

भुकम्प पछि चितवनको पर्यटन एकदमै दयनिय अवस्थामा पुगेको थियो। गत वर्ष हामीकहाँ पर्यटक संख्या न्यून थियो। अहिले हामी पर्यटन व्यवसायी आशाबादी छौं। पर्यटक बढ्ने संभावना देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्