१२ असार २०८१ बुधबार
image/svg+xml

ब्यान्ड बाँध्ने लहर

जोर्नी दुख्ने र हड्डी सम्बन्धी समस्या देखिएका बिरामीमाझ ब्यान्ड प्रयोग गर्ने लहर छाएको छ । यी बिरामीले सपोर्टका रूपमा ब्यान्ड प्रयोग गरिन्छ । शरीरका विभिन्न भागका लागि फरक फरक ब्यान्ड छन्।

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

बम विस्फोटको घटनामा सोमबार दिउँसो टाउकोमा चोट लागेका काठमाडौं—४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापा चुनाबी सभामा सहभागी भएका छन्। सोमबार साँझ काठमाडौंको सिफलमा आयोजित सभामा उनी सहभागी भएका हुन्।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

नेपालको पूर्वी क्षेत्रअन्तर्गत प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सुबिसु केबल नेट छनोट भएको छ । उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका थिए ।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्‍याउन चार कम्पनी इन्छुक

नेपालको पूर्वी क्षेत्रमा पर्ने प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन चार कम्पनीले इच्छा देखाएका छन्। उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका हुन्।

दुई वर्षभित्र प्रत्येक वडामा ब्रोडब्यान्ड इन्टरनेट

सरकारले आगामी दुई वर्षभित्र गाउँगाउँमा ब्रोडब्यान्ड पुर्‍याउने योजना सार्वजनिक गरेको छ। सोमबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रोडब्यान्ड इन्टरनेट सेवालाई वडास्तरसम्म विस्तार गर्ने बताए।

सांगीतिक ब्यान्डको घुमफिर

गत पुस २३ गते शनिबार नयाँ वर्षलाई स्वागत गर्ने भन्दै चर्चित लोक रक ब्यान्ड नेपथ्यले राजधानीस्थित टुँडिखेलमा कन्सर्ट गर्‍यो। पुसको जाडोका दर्शकलाई देश–विदेशका स्टेजमा आफूलाई जमाइसकेको नेपथ्यले राम्रैसँग ततायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्