३ असार २०८१ सोमबार
image/svg+xml

सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको छः प्रधानमन्त्री

प्रधनमन्त्री पुष्पकमल दाहालले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको बताएका छन्।

भायानेट बन्यो अवार्ड विजेता

भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ।

एनसेल फोरजी पश्चिमका दुर्गम जिल्लामा विस्तार

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

मुवाँथाईको आर्म ब्यान्ड टेस्ट

मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए। २० पुरुष र दुई महिला खेलाडी सहभागी थिए।

‘नमस्ते ब्यान्ड’ले संगीत महोत्सव गर्दै

नेपाली सांगीतिक ब्यान्ड नमस्तेले ३१औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा विश्व संगीत महोत्सवको आयोजना गर्दैछ।

स्कुल भवन बनाउन ‘नेपथ्य साँझ’ हुने

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी फागुन १७ मा राजधानीमा कन्सर्ट गर्ने भएको छ। मंगलबार नेपालयले प्रेस विज्ञप्तिमार्फत नेपथ्यले भृकुटीमण्डपमा आगामी फागुन १७ मा ‘शिक्षाको लागि संगीत’ कन्सर्ट गर्ने जानकारी गराएको थियो।

टुबोर्ग ओपन सेसन्स्–२ मा ‘हराउन चाहन्छु’

नेपाली रक ब्यान्ड मंकी टेम्पलको ‘हराउन चाहन्छु’ गीतको लाइभ रेकर्डको प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ। च्यानल आरबिट्ररीले गत वर्ष सुरु गरेको टुबोर्ग ओपन सेसन्स् नामक युट्युब सिरिजको दोस्रो सेसन्स्मा मंकी टेम्पलको ‘हराउन चाहन्छु’ गीत समावेश गरिएको थियो।

लागूऔषधविरुद्ध तिहारमा कभवेभ ब्यान्डको कन्सर्ट

‘से नो टु ड्रग्स’ मुल नारासहित झापाको झिलझिलेमा बृहत सांगीतिक कन्सर्टको आयोजना हुने भएको छ। समाजसेवी क्लबको आयोजनामा आगामी कात्तिक ८ गते तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो।

मजिपाको ‘म सपनामा बाँच्न चाहन्छु’ बजारमा

नेपाली सांगीतिक ब्यान्ड मजिपाले पहिलो एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ सार्वजनिक गरेको छ। शनिबार ललितपुरस्थित मोक्षमा आयोजित कार्यक्रममा मजिपाको एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ लाई संगीतकार शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान र मनोजकुमार केसीलगायतले संयुक्त रूपमा विमोचन गरेको थियो।

ब्रोडब्यान्ड विस्तार मूल्यांकन गर्न कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभर विस्तार गर्न लागिएको ब्रोडब्यान्ड इन्टरनेट परियोजनाको मूल्यांकन गर्न परामर्शदाताको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरेको छ।

आधा जनसंख्यामा ब्रोडब्यान्ड

पछिल्लो पाँच महिनामा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक ४० लाखभन्दा धेरै थपिएका छन् । सरकारले भ्वाइस सेवाबाट डाटामा परिवर्तन हुने ग्राहक बढेकाले डाटामा थप कर लगाइएको स्पष्टीकरण दिइरहेको बेला ब्रोडब्यान्ड चलाउनेको संख्या बढिरहेको पाइएको छ।

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको कार्यक्रममा अर्ना प्रायोजक

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको नेपालमा आयोजित सांगीतिक कार्यक्रम अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले प्रायोजन गरेका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा उक्त कार्यक्रम भएको थियो ।

एक करोड ३३ लाखमा पुग्यो ब्रोडब्यान्ड

मुलुकमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या बढ्दा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या एक करोड नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा कुल जनसंख्याको ४६ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट चलाउँछन्।

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

मुलुकका प्रत्येक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने नीति अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा वर्ष दिनभित्र पुर्याउने योजना अघि सारेको छ । प्राधिकरणले प्रदेश नम्बर १ का पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न भन्दै बुधबार इन्छुक कम्पनीसँग आवेदन माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्