३ असार २०८१ सोमबार
image/svg+xml

इलामको पाखामा घन्किँदै छ नेपथ्य

सात दशकअघि मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुन्जिने भएको छ।

क्यानाडामा पहिलो पटक कन्सर्ट गर्दै नेपथ्य

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। अक्टोबर १ मा क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा नेपथ्यले कन्सर्ट गर्न लागेको हो।

टोकियोमा नेपथ्यले सम्झियो कोशीको पानी

'कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर आमाको कोखमा बासमात्रै लिए नि कुन देशको मरन हौ हजुर' यसरी स्वदेश सम्झाउने गीत गाएर नेपथ्यले कोशीको पानी सम्झाइदिएको थियाे।

राजधानीको चिसो मौसमलाई ततायो नेपथ्यले, ‘मानवताका लागि संगीत’ सम्पन्न

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जानथालेका छन्’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे।

पोखरामा नेपथ्यको नवौं कन्सर्ट हुँदै

पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

नेपथ्य ब्याण्डको प्रस्तुतिले तात्यो नेपालगन्ज

मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिब ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो।

नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा

मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।

चितवनमा चारबर्षपछि नेपथ्य ब्याण्ड गुञ्जदैँ

अमृत गुरुङको नेतृत्वमा कलाकारसंगै प्राविधिक र व्यवस्थापनको टिम पाँच वटा ट्रक र दुईवटा बसमा टोली आएको हो।

नेपथ्यसँगै तात्यो हेटौंडा

कार्यक्रममा नेपत्थ्यका गायकगायिकाले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँगनै भरि हिउँ नै झरे’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए।

सडक आश्रित मानवहरुको संरक्षण गर्न चितवनमा ‘नेपथ्य लाइभ कन्सर्ट’

सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।

शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती

नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।

एक महिने नेपाल भ्रमणमा नेपथ्य

आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।

नेपाल भ्रमणमा नेपथ्य

लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ।

साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुति

कुनै समय सङ्गीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्नो लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरू पनि उतारेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्