इलामको पाखामा घन्किँदै छ नेपथ्य
सात दशकअघि मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुन्जिने भएको छ।
सात दशकअघि मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुन्जिने भएको छ।
सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै ब्यान्डले उक्त गीत सार्वजनिक गरेको हो।
नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। अक्टोबर १ मा क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा नेपथ्यले कन्सर्ट गर्न लागेको हो।
'कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर आमाको कोखमा बासमात्रै लिए नि कुन देशको मरन हौ हजुर' यसरी स्वदेश सम्झाउने गीत गाएर नेपथ्यले कोशीको पानी सम्झाइदिएको थियाे।
‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जानथालेका छन्’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे।
पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिब ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो।
मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।
अमृत गुरुङको नेतृत्वमा कलाकारसंगै प्राविधिक र व्यवस्थापनको टिम पाँच वटा ट्रक र दुईवटा बसमा टोली आएको हो।
कार्यक्रममा नेपत्थ्यका गायकगायिकाले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँगनै भरि हिउँ नै झरे’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए।
सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।
नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।
आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।
लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ।
कुनै समय सङ्गीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्नो लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरू पनि उतारेका थिए।