२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

हर्कलाई बालेनले किन दिए आकाश भैरवको प्रतिमा?

‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा शुक्रवार धरान पुगेका मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।

यलम्बरको तस्बिर राखेका हर्क: रेभुलुशन कि एरोगेन्स!

सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।

यलम्बर उद्यान अन्तिम चरणमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ।

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो।

यलम्बर साँझमा राजेश पायल

मंगलबार दिउँसोदेखि नै धरानको भानुचोकमा सांगीतिक माहोल थियो। किरात राई यायोक्खा सुनसरीले यले सम्बत ५०८० को अवसरमा यलम्बर साँझ कार्यक्रम आयोजना गरेको थियो। दिउँसो औपचारिक कार्यक्रम हुँदादेखि नै संगीतमय भइरहेको भानुचोक रात छिप्पिदै गएपछि त झन् तातियो।

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन। रथयात्रा, लाखेनाचहरु चलिरहेको छ। इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ।

प्राविधिकको सल्लाह इन्कार गर्दा, गम्भीर दुर्घटना

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो। ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो। मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे।

यलम्बर सांस्कृतिक कार्यक्रममा गायिका मेलिनालाई सम्मान गरिने

किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ।

खोटाङमा यलम्बर पार्क बनाइने

खोटाङको बुइपामा यलम्बरको सालिकसहितको पार्क निर्माण गरिने भएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा यलम्बरको ६५ फिट अग्लो प्रतिमा राख्ने गरी पार्क बनाउन लागिएको वडाध्यक्ष दिनेश राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्