सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू
बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।
बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।
‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ। प्रतिवेदन लेख्ने काम भइरहेको छ। प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ।’
बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन्।
वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार चलाउन मन नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।