५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

महाअभियोग सिफारिस समितिको बैठकः जबरालाई पूरक प्रश्नका लागि शुक्रबार बोलाउने निर्णय

‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ। प्रतिवेदन लेख्ने काम भइरहेको छ। प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ।’

प्रधानन्यायाधीशको सिट खाली भइसक्याे, नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकारकाे: वरिष्ठ अधिवक्ता थापा

बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन्।

सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसद् विघटन गर्ने होइन : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार चलाउन मन नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्