६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सार्थक लगानी सम्मेलनको शुभकामना!

विकासको पथमा फड्को मार्दै गरेको नेपाल जस्तो मुलुकका लागि यतिबेला पर्याप्त स्रोत चाहिएको छ। यस्तो स्रोत नेपाल र नेपालीको पुँजीबाट मात्र जुटाउन असम्भव छ।

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।

भेपको भ्रम

खासगरी प्रविधि अंगाल्ने नाउँमा यसको दुरूपयोग हुँदा र अंगाल्न नजान्दा प्रविधि र यसका उत्पादन/सहउत्पादन आत्मघाती सावित भइरहेका छन्। जसको चपेटामा युवा वर्ग बढी परेका छन्।

‘अब सरकारको कार्यशैली बदलिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

कठै ! काँग्रेस

राज्यको मियो मानिएको राजनीतिले दिन÷प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ ।

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै कर्णाली

केही वर्षअघिसम्म कर्णालीका नागरिकले सामान्य बिरामी हुँदा पनि स्वास्थ्य जाँचका लागि बाहिर जानुपर्ने अवस्था थियो।

मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस ११ गते सपथग्रहण लगत्तै सिंहदबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाले।

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

हावाबाट खान्की र वैज्ञानिक फड्को

निकट भविष्यमा ठूलो खाद्य समस्या आउने आकलन भएकै बखत चिनिया वैज्ञानिकले ल्याबमा समेत सस्तो र सुलभ रूपले बृहत् परिमाणमा खाद्यान्न उत्पादन गर्न सकिने अनुसन्धान सार्वजनिक गरेका छन्।

रुवाण्डाबाट केही सिकौं

विकासमा फड्को मारेकाले रुवाण्डालाई अचेल ‘अफ्रिकाको सिंङ्गापुर’ भनिन्छ। त्यहाँका राष्ट्रपति भ्रष्टाचार बिरुद्ध कडाईका साथ उभिएकाले रुवाण्डामा भ्रष्टाचार कम भएको देखिन्छ। अफ्रिकी महादेशमै शान्ति सुरक्षामा रुवाण्डा इजिप्ट पछि दोश्रो सुरक्षित देशमा पर्दछ।

पारसको वरीयतामा फड्को

केही हप्ताअगाडि मात्र संयुक्त अरब इमिरेट्स (युएई) हराएर नेपाललाई दुई ऐतिहासिक शृंखला दिलाएका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको ब्याटिङ र अलराउन्डरको वरीयतामा फड्को मारेका छन्।

बंगलादेशको फड्को

विकासको क्रममा रहेका अल्पविकसित दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले गरेको आर्थिक उपलब्धि यस क्षेत्रमा चर्चा गरिनु योग्य बनेको छ।

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक बालविकास (इसिडि) शिक्षामा ४ वर्षसम्मका बालबालिकाको ८४ प्रतिशत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरे। सन् २००२ मा १२ प्रतिशत बालबालिकाले मात्र इसिडिको अनुभव हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै उनले बालविकासको क्षेत्रमा नेपालले राम्रो उपलब्धी हासिल गरेको जनाए।

अनुसन्धान प्रविधिमा फड्को

गणतन्त्र स्थापनापछिको एक दशकमा नेपाल प्रहरीले अपराध अनुसन्धान तथा प्रविधिका क्षेत्रमा फड्को मारेको छ।

पर्यटनमा फड्को मार्दै लाङटाङ

भूकम्पका कारण क्षतिग्रस्त भएका पदमार्ग र होटलको पुनर्निर्माणसँगै लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै जान थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्