२४ असार २०८१ सोमबार
image/svg+xml

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

राष्ट्रपति नै जर्सी लगाउँदै मैदानमा

लाइबेरियाका राष्ट्रपति तथा पूर्व विश्व वर्षखेलाडी जर्ज वेहले मंगलबार आश्चर्यजनक रूपमा मैदानमा पुनरागमन गरेको दिन टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियालाई २–१ को नतिजा सुम्पिएको छ । वेह ५१ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट मैदान फर्किएका हुन्।

पूर्व फुटबलर जर्ज वेह बने लाइबेरियाको राष्ट्रपति

पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्