जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ।
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ।
जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।
गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।