४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भरतपुर महानगरको बजेट सवा चार अर्ब

भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटो अलग

सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ। अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ।

कोरोना संक्रमित गर्भवती भरतपुर अस्पतालमा

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित २५ वर्षीया गर्भवतीलाई उपचारका लागि राखिएको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको हो ।

चौथो नतिजा पनि पोजेटिभ

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित एक महिलाको चौथोपटकको स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ ।

भरतपुरमा ७२ घण्टाभित्र कोरोना विशेष अस्पताल

कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। जिल्ला र बाहिरका अस्पताल एवं स्वास्थ्य परीक्षण गरिएका अन्य क्षेत्रमा भेटिएका शंकास्पद बिरामीसमेत कोरोना विशेष अस्पतालमा राखिनेछ।

आइसोलेसन वार्ड विस्तार गरियो

भरतपुर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित वा शंकास्पदलाई राख्न बनाएको आइसोलेसन वार्डमा १४ शड्ढया थपिएको छ। यसअघि त्यहाँको आइसोलेसन वार्डमा पाँच शड्ढयाको मात्र व्यवस्था गरिएको थियो।

स्तरोन्नती भएपनि व्यवस्थापनमा सुधार भएन भरतपुर अस्पताल

भरतपुर अस्पताललाई  केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नती गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन।

भरतपुरको हवाई सेवा दश दिन रोकिने

नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ। यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाेक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

तीन वडामा निर्वाचनको तयारी

भरतपुर महानगरपालिका– १६ र खैरहनी नगरपालिकाका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी अघि बढेको छ।

भरतपुर अब ‘सहयोगापेक्षी सडक मानवमुक्त’

भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ। बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो।

मौरी चराउन नदिएको भन्दै विरोध

चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो।

विपन्न घरपरिवारलाई चिनियाँ नागरिकको सहयोग

मित्रराष्ट्र चीनका नागरिक चाङ र उनको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ। प्रतिघर परिवार १० हजार रुपैयाँ हाराहारीमा सहयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्