८ मंसिर २०८१ शनिबार
image/svg+xml

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ।

जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

पशुपतिनाथमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दावी

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन्।

पशुपति कोषकै पदाधिकारीको असक्षमता र लापरबाहीले ठगिए पशुपतिनाथ

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूको असक्षमता र लापरबाहीले गर्दा यो समस्या आएको जानकारहरुबताउँछन्।

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।

जय शम्भो !

महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।

महाशिवरात्रीको तयारी पूरा,वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताएका हुन्।

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।

एउटा पृथक तपस्वी

तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।

धर्मशालामा सञ्चालित होटलः तीन घन्टामै खोलियो सरकारले लगाएको ताला

कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।

बतास समूहले पाएको अल्पकालीन आदेश लम्बियो

धर्मशालामा होटल सञ्चालनका विषयमा भएको सम्झौता अनुसारका होटेल आनन्द प्रालिले पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ। कोषले पटक–पटक आनन्द प्रालि सञ्चालनबारे भएको सम्झौताको आधिकारिक पत्र होटल व्यवस्थापन पक्षलाई बुझाउन खोजे पनि बतास समूहले भने पत्र बुझ्न मानेको छैन्।

होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता रद्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्