६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा

फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध निवेदन दिएकी भारती शेर्पाको मुद्दा सर्वोच्च अदालतमा मंगलबार हेर्दाहेर्दैमा परेको छ।

‘हेर्दाहेर्दै आमालाई आगोले निल्यो’

रातिको झण्डै १२ बज्न थालेको थियो, सँधै झैं नेपालटार बजार मस्त निन्द्रामा थियो। चटट्ट र ह्वार्रह्वार्र आवाज अनि आँखा र नाकमा धुँवाको पिरोले सारदा तामाङको निन्द्रा भङ्ग भयो। उठेर हेर्दा श्रीमान् नारायणसँगै आफु सुत्ने कोठालाई आगोको लप्काले घेरिसकेको देखेर कहालिदै आगो निभाउन तम्सिइन् ।

भरतपुर मतगणना विवाद हेर्दाहेर्दैमा, सोमबार बहसले निरन्तरता पाउने

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो।

संविधान संशोधनको बहश हेर्दाहेर्दै भाेलिलाई

दलहरुबीचमा विवाद र एक महिना लामो संसद अवरोध भएको बहुचर्चित संविधान संशोधन विवाद निकास दिन सर्वोच्च अदालतमा बहश साेमबारलाई सरेकाे छ। अधिवक्ता टिकाध्वज खड्काले दर्ता गरेको उक्त मुद्दामा दोस्रो सुनुवाई आज गरिरहेको सर्वोच्चले जे निर्णय दिने छ त्यही आधारमा देश अघि बढ्ने निश्चित छ।

हेर्दाहेर्दै बगर बन्यो म्याग्दीको बेग गाउँ (फोटो फिचर)

उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्