हेटौंडा कार्यालय मातहत ५३ करोडको विद्युत् चुहावट
नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ।
नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ।
लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।
त्रिभुवन आर्मी क्लबले दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबलको उपाधि जितेको छ। आर्मीले साबिक विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० ले हरायो। शनिबार हेटौंडा फरेस्ट्री खेल मैदानमा मनाङले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो।
प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती अतिरिक्त समयमा ४–१ ले समाप्त पार्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा घरेलु टोलीलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।
काठमाडौंबाट हेटौँडातर्फ आइरहेको बा३च ९२८९ नं को कार भीमफेदी-कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शरद ऋतुको आगमन । बर्षादको बिदाई । आनन्दमयी मौसम । चाड पर्वको बहार । चंचल मन । मनको वेग रोक्ने लगाम छैन । बेलगाम मनले साइकल डोहो¥्याउन उक्साउँछ । चन्द्रागिरी, चित्लाङ्ग, बज्रवाराहि, कुन्छाल हुँदै बाइरोडको बाटो पुगें । बाइरोडमा पाउदान घुमाउँदै दामन, सिमभञ्ज्याङ्गबाट लागें हेटौंडा ।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।
सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी थालेको छ। नेपाल औषधी लिमिटेड सञ्चालन गर्ने निर्णय गरेको सरकारले १६ वर्षअघि बन्द भएको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी सुरु गरेको हो।
हेटौँडादेखि काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरि तीव्रता पाएको छ। नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरि तीव्रता दिएको हो।