१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

‘यसपालि त चुर्लुम्मै डुबियो हजुर’

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने राजघाटका किसान दानबहादुर बस्नेत आइतबार मन लागि नलागी मकैका घोगा नंग्र्याउँदै थिए। ‘यसपालि त चुर्लुम्मै डुबियो हजुर,’ नागरिककर्मी पग्ने बित्तिकै उनले गुनासो गरे, ‘फाइदा हुनु त परै जाओस्, मकै फलाउन काडेको ऋण र त्यसको ब्याजसमेत तिर्न नसकिने भयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्