१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने सरकारको निर्णय

सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।

उपप्रधानमन्त्री थापाले जव पूर्वराजा समक्ष शिर निहुर्‍याए

गणतान्त्रिक संविधानको शपथ खाएका सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिएका छन्।

उपप्रधानमन्त्री रायमाझीले भने, 'भगवानले सोचेका सबै कुरा पुर्‍याइदिए'

अर्घाखाँची-उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भगवानले आफूले सोँचेका सबै कुरा पुर्याइदिएको बताएका छन्।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

धर्म परिवर्तन गराउनेलाई कार्वाही: उपप्रधानमन्त्री थापा

राप्रपा नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान, परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तन गराउन सक्रिय समुहलाई कार्वाही गर्ने बताएका छन्।

धर्म परिवर्तनले नेपाली पहिचानमा खतराः उपप्रधानमन्त्री थापा

धनकुटा-राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधान, परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा वढ्दै गएको बताए।

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई हटाउन माग

संविधानको शपथ खाएका मन्त्रीले त्यसको उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनीहरूलाई हटाउन माग गरेको छ ।

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्