३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी अस्पताल भर्ना

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।

प्रधानमन्त्री ओलीको पुत्ला दहन

पेट्रोलियम पदार्थको पटकपटकको मुल्य बृद्धिको विषयलाई लिएर नेविसंघ तनहुँले मंगलबार दमौलीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन्। उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।

नेपालको विविधतामाथि आँच आउने कुरा स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ को प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको विविधतामाथि कसैले आँच आउने काम गरे स्वीकार्य नहुने बताए।

राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् ।

प्रदेश १ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन्। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए। यसअघि उनले प्रदेश नं ३ र ५ मा सम्बोधन गरेका थिए।

आर्मी प्रधानमन्त्री कपकाे फाईनलमा

त्रिभुवन आर्मी क्लब काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेस गरेको छ ।

यो सरकार पुजारी जस्तो होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्ने बताएका छन्। मन्त्री तथा सचिबहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिनु हुंँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

भारतीय प्रधानमन्त्री फेरि चीन जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सी जिन पिङलाई भेट्न लागेका हुन्।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन्।

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन : मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्