२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका छन्।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने काम भएको छैन। छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई हेरेर मात्र चल्दैन।’

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।

प्रधानमन्त्रीले शीतलनिवास पुगेर भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदै

चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन्।

प्रधानमन्त्रीको -यालीमा विस्फोट, एकको मृत्यु, दर्जनौं घाइते

इथोपियाका प्रधानमन्त्री आबी अहमदको एउटा राजनीतिक -यालीमा भएको विस्फोटनमा परि एक जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन्।

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले जानकारी दिए।

न्युजिल्यान्डकी प्रधानमन्त्रीलाई पुत्री लाभ

न्युजिल्यान्डकी बहालवाला प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले पहिलो सन्तानलाई जन्म दिएकी छन् ।पहिलो सन्तानका रूपमा उनलाई ३.३१ किलोग्रामकी पुत्री लाभ भएको बिबिसीले उल्लेख गरेको छ।

चीनले भन्याे- प्रधानमन्त्री ओलीको भ्रमण विशेष उपलब्धिमूलक

प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। भ्रमणको तेस्रो दिन विहीबार ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्