काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो दुई संसदमा सम्बोधन गर्दैछन्।
संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ६ दिने चीन भ्रमणको उपलब्धी बारे जानकारी दिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच १४ वटा महत्वपूर्ण सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।
प्रकाशित: ११ असार २०७५ ०७:३८ सोमबार