४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको प्रश्नः देश समृद्ध बनाउ, नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्ने बताए।

महिला क्रिकेट लिग फेरि सर्‍यो

एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

‘ओलीले खान्न भन्दाभन्दै बालुवाटार र खुल्लामञ्च खाए’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै सरकारी जग्गा खान थालेको गम्भीर आरोप लगाएका छन्। मंगलबार रिपोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा उनले भने ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो।’

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सर्वाेच्चले छाड्यो

प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

‘विष्णु पौडेलले राजाकै पालामा जग्गा किनेका रहेछन्’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवाससँगै जोडिएको आठ आना जग्गा विवादका बिषयमा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। मंगलबार नेकपाको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उक्त जग्गा महासचिव पौडेलले पदीय दुरुपयोग नभई राजाको शासनको बेलामा खरिद गरेको बताएका हुन्।

योजनामा ठूलो महत्त्वाकांक्षा देखिएनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं पञ्चवर्षीय योजनाको लक्ष्य अपेक्षा अनुसार महत्त्वाकांक्षी बन्न नसकेको बताएका छन्।

आधारपत्रले तय गरेका लक्ष्य न्यून भएको प्रधानमन्त्रीको टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं योजनाको आधार पत्रमा राखिएका लक्ष्य तथा उपलब्धीहरू न्यून भएको बताएका छ। आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा उनले यस वर्ष समृद्धिको आधार वर्ष भएपनि उल्लेख्य आर्थिक वृद्धि प्राप्त र आगामी वर्षहरूमा विकास निर्माणका कार्यहरू दु्रत गतिमा अघि बढ्ने भएको निर्धारित गरेभन्दा बढी उपलब्धी हासिल हुने उनले बताए।

कोशीमा स्टीमर चल्दा केहीलाई झड्का लागेको छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै धन्यवाद दिएका छन्।  शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कारमा नेता प्रधानले खुलामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीका साथै सञ्चारमाध्यमको पनि भूमिका रहेको बताए।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका छन्।

वसन्तपुर क्षेत्रमा प्रधानमन्त्री (फाेटाे फिचर)

उक्त सभाको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृति सभापछि वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायत संरचनाको अवलोकन गरेका थिए।

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

पार्टी एक हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन् : प्रधानमन्त्री ओली

नेकपा सरकारले गरेको विकासको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बाटो कालोपत्रे, तुइन विस्थापनदेखि, ज्येष्ठ नागरिक भत्तासम्मको विषय बोलेका थिए।

श्रीलंका विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रीलंकामा आइतबार विहान राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १३८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन्।

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। नेकपाले केही समय अगाडि सांसदलाई जिल्ला गएर त्यहाँको समग्र विकास योजना लिएर आउन दिएको निर्देशनअनुसार बिहीबार सांसद राईले सोलुखुम्बु जिल्लाको समग्र योजना प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्