स्वावलम्बी छोरी
आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्।
आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्।
कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ।
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणले उज्यालो पर्व तिहारको लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।
भौतिक अानन्दको चरम भोगका कारण समस्याग्रस्त जीवनशैली बाँचिरहेका हलिउड कलाकारहरु पूर्वीय परम्परालाई अात्मसात गर्ने गरेको कुरा नयाँ होइन। हालै गायिका तथा अभिनेत्री माइली साइरसको पनि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ।
गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्।
यमपञ्चकको तेस्रो दिन आज आइतबार मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। यसै अवसरमा जेडिए कम्प्लेक्स, सुन्धारास्थित नेपाल रिपब्लिक मिडिया केन्द्रीय कार्यालयमा लक्ष्मी पूजा गरिएको छ।
काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।