२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

विश्व सामाजिक मञ्चबाट अपेक्षा

नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।

आवश्यकता मिश्रित अर्थव्यवस्थाको

मार्क्सवादी शब्दावलीमा बुर्जुवा अर्थशास्त्री मानिने पल क्रुगमन जस्ता पनि मिश्रित अर्थव्यवस्थालाई नै स्वाभाविक विकल्प मान्न तयार हुनुलाई समकालीन राजनीतिक अर्थशास्त्रमा आएको एक उल्लेखनीय परिवर्तन मान्नुपर्छ।

विलासिताको सुरुवात

पुँजीवादी विलासिताले धनीहरूका लागि सबैभन्दा सुन्दर चीजहरू आरक्षित गर्छ। उत्पादकहरूको इच्छा अनुसार राम्रो र सुन्दर चीज बनाउनका लागि स्वतन्त्रता हुनेछ।

गगन थापाको आर्थिक दृष्टिकोणः स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्काका पुरक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

आधुनिक पुँजीवादका क्षति उल्ट्याउन क्रान्ति

हाल विश्वमा ४० ट्रिलियन अमेरिकी डलर बराबरको लगानी वातावरणीय, सामाजिक तथा सुशासन (इएसजी) को क्षेत्रमा भएको छ र यो लगानीको मुख्य ध्येय नाफा भन्दा माथि उठ्न अभिप्रेरित गर्नु हो।

पुँजीवादी पांग्रामाथि समाजवादको यात्रा !

वर्तमान सरकार विगतका अल्पमत र कमजोर गठबन्धनको जगमा बनेकोजस्तोकमजोर कम्युनिस्ट गठबन्धन सरकार होइन । यो इतिहासकै सर्वशक्तिमान, स्रोत र साधनले भरिपूर्ण सरकार हो । यस सरकारलाई भोट हाल्ने र नहाल्ने दुवै खाले मतदाताहरूले सरकारसँग उच्च आकांक्षा राख्नु स्वाभाविकै हो । सरकारका सबै सही कार्यहरूलार्ई निसर्त सहयोग र समर्थन गर्छन् भन्ने कुरा सिन्डिकेट उन्मूलनमा जनताले गरेको भरोसाबाट प्रमाणित हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्