१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

यस्तो छ प्रधानमन्त्रीको उधौली सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन्।

आज हर्षोल्लासका साथ उधौली मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।

साकेला उधौली धुमधामसँग सुरु

किराती समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरिनाम) ५०७९’ अन्य ठाउँजस्तै उदयपुरमा पनि धुमधामसँग सुरु भएको छ।

हर्ष उल्लासका साथ मनाइयो उधौली पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ।

साकेला उधौलीमा स्थानीयतहको सार्वजनिक विदा

आज पर्न गएको आदिवासी जनजाति किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरीनाम)को अवसरमा उदयपुरका गाउँ तथा नगरपालिकाले सार्वजनिक विदा दिएका छन्।

उधौली पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ।

किरात समुदायकाे साकेला उधौली पर्व सुरु

किरात समुदायको महान् पर्वमध्येको एक ‘साकेला उधौली (छिरिनाम) ५०७८’ शनिबार देखि सुरु भएको छ। पर्व सुरुवातको दिन उदयपुरका बिभिन्न ठाउँमा किरातीहरुले आफ्नो इष्टदेव (शिकारी) पुजा गरी औपचारिक रुपमा छिरिनाम सुरुवात गरेका छन्।

किरात धर्मगुरु र उधौली पूजा

गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर अमनचयन कायम गरी सुख शान्तिले बाँच्न पाउनेछौँ ।

उधौली मनाइयो (फोटो फिचर)

किराँत समुदायको महान चाड उधौली मनाइएको छ। किराँत समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस र उधौलीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्