२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सत्ती भन्सार कार्यालयले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजश्व

भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।

भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायी मारमा

कैलालीको सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन्।

कर्मचारीको मिलेमतोमै भन्सार गेटबाटै मार्बल र टायल तस्करी

भारतीय बजारबाट अवैध रुपमा सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिएपछि खक्रौला भन्सारका कर्मचारीको मिलेमतो भएको रहस्य खुलेको छ।

सत्ती भन्सारका कार्यालय प्रमुख नै तस्करीमा संलग्न, अख्तियारले थाल्यो अनुसन्धान

आयोगका कार्यालय प्रमुख रामबहादुर कुरुवाङले अनुसन्धान सुरु गरेको जानकारी दिए। चारजनाको टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुका साथै केही कागजात समेत नियन्त्रणमा लिएको बताईएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्