२० आश्विन २०८१ आइतबार
image/svg+xml

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्वः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन्।

प्राचीन मानव जीवाश्म पहिलोपटक अन्तरिक्षमा

प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।

राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

विसं २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो।

१४४ वर्षे इतिहासको पुनर्जन्म

इतिहास कुनै पनि मुलुक बुझ्ने सामग्री हो। जसले आफ्नो पृष्ठभूमि, यात्राको गति, आरोह/अवरोहको वेग मापन गर्न सघाउँछ। साथै गल्ती र कमजोरीको निर्मम समीक्षा गरी आगामी दिनमा कसरी अघि बढ्ने भन्ने शिक्षासमेत प्रदान गर्छ।

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेरनारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

मञ्चमा नअटेका मुख्य मजदुर

सतहत्तर वर्षको उमेरमा पनि उनी नृत्य वत्सला मन्दिरको पुनर्निर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर खटिएका थिए।

ठडिँदै धरहरा

विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड अरब इमिरेट्स (दुबई) को बु्रज्रखालिफा सम्पदा र पहिचान झल्काउने ऐतिहासिक धरोहर हुन्। नेपालको ऐतिहासिक धरोहर ‘धराहरा’ पनि नेपालकै महत्वपूर्ण पहिचान बोकेको सम्पदा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्