१२ असार २०८१ बुधबार
image/svg+xml

विद्युत् आयोजना रोकिदिने चेतावनी

माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाले आफूहरूसँग समन्वय नै नगरी निर्माणको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाबारे स्थानीयलाई स्पष्ट नपारिए काम रोकिदिने चेतावनीसमेत दिएका छन् ।

माइखोलाबाट वर्षदिनमा २२ मेगावाट थपिँदै

माइखोलाका विभिन्न स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको काम तीव्र गतिमा छ। वर्ष दिनभित्र यहाँका तीन आयोजनाबाट २२.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिँदैछ।

माइखोलामा ढुंगा डुब्यो, ५ को मृत्यु

इलाम- इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा ५ जनाको मृत्यु भएको छ। दसैंको टीका लगाउन आफन्तकहाँ जाने–आउने यात्रु चढेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्