६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौतीः प्रधानमन्त्री दाहाल

उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए।

साम्राज्यवादी भ्यागुता

हास्यव्यङ्ग्य क्षेत्रका सुप्रसिद्ध स्रष्टा भैरव अर्यालले ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ शीर्षकमा सुन्दर निबन्ध लेखेका छन्।  फेवातालमा हुन्छ, भ्यागुता सम्मेलन।  देश–देशान्तरका राष्ट्रवादी, अन्तर्राष्ट्रवादी, साम्यवादी, समाजवादी, साम्राज्यवादी, विस्तारवादी आदि अनेक रूप–रंग, जात र विचारका भ्यागुताहरू आफ्ना स्वार्थका कुरा गर्छन्।

‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ले माओवादी सांसदकै टाउको दुख्यो

माओवादीले राजनीतिक प्रशिक्षण र दस्तावेजमा जहीँतहीँ प्रयोग गर्ने दुई शब्द छन्— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद। कुनै बेला माओवादीले खुबै माया गरेर प्रचार गरेका यी दुई शब्दले एक जना माअाेवादी सांसदकै टाउको दुःखाइ दिएको छ। मंगलबार संसदमा बोल्दै उनले राष्ट्रिय अभिलेखबाट समेत ती दुई हटाउनुपर्ने माग गरे।

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्