७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

श्रद्धाञ्जली सुवास!

मृत्यु अवश्यम्भावी छ। जन्मपछि मृत्यु दिनपछिको रातजस्तै हो। तैपनि यसलाई सहज मान्न सकिन्न। प्रियजनलाई गुमाउनुको पीडा आफैंमा ठूलो हुन्छ।

प्रधानमन्त्रीद्वारा बस दुर्घटनाको मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

मन्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ।

दिलिपको तेस्रो पुण्यतिथिको अवसरमा माइतीघरमा विरोध (फोटोफिचर)

सोमबार माइतीघर मण्डलामा युथ एसोसिएसन अफ नेपाल यानले ओमप्रकाश महतो (दिलिप) को तेस्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेका हुन्।

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ: सिंह

'संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ', नेता सिंहले भने। उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए।

महामानवप्रति श्रद्धाञ्जली

तत्कालीन समयमा हाम्रा अधिकांश साथीहरूमा यो बुझाइ रह्यो कि वर्गीय संगठनको सदस्यता लिनुपर्ने बाध्यता रहेकाले कांग्रेसले निर्वाचन बहिष्कार गर्नुपर्ने स्थिति बन्यो। केही सीमासम्म यो सत्य पनि हो। बाहिरीरूपमा बहिष्कार गर्नुपर्ने कारणमा नेताहरूले यसैलाई इंगित गर्नुभयो। तर यो सम्पूर्ण सत्य थिएन। यो नै सत्य हुन्थ्यो भने दोस्रो स्थानीय निर्वाचनमा पञ्चायतका आउट पोस्ट कब्जा गर्ने बहानामा कांग्रेसले भाग लिने थिएन जबकि वर्गीय संगठनको सदस्यता त्यस समयमा पनि अनिवार्य थियो।

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्।

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्वारा श्रद्धाञ्जली

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उपाध्यायका योगदानको स्मरण

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ।

प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

भोजपुरी पत्रकारिताका अग्रज बिनप्रति श्रद्धाञ्जली ब्यक्त

वीरगञ्जमा बिहीबार भोजपुरी पत्रकारिताका अग्रजको रुपमा चिनिने भोजपुरीका साहित्यकार स्व.विजय प्रकाश बिनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। वीरगञ्जको कुम्हाल टोलमा आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मेका बिन आफ्नो ४ दशकको पत्रकारिताको यात्राका अन्तिम दिन निकै अभावमा बिताएका थिए।

‘सिके राउतलाई राजद्रोहको मुद्दा लगाउनु पर्छ’

नेकपा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएको १३ औँ दिन पारेर अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) ले पोखराको पृथ्वी नारायण क्याम्पसमा श्रद्धाञ्जलीसभा गर्याे। कार्यक्रममा भरतमोहन अधिकारीलाईसमेत सम्झिईएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्