१५ असार २०८१ शनिबार
image/svg+xml

एचएचसिए र निम्स फाइनलमा

एचएचसिए र निम्स शुक्रबार १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

बिएनए र एचएचसिएलाई सफलता

वसुन्धरा नेसनल एकेडेमी (बिएनए) र एचएचसिएले १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सोमबार सफलता पाएका छन् ।

बिएमसिए र एचएचसिए फाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र एचएचसिए बुधबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एचएचसिए र भ्याली पब्लिक फाइनलमा

एचएचसिए र भ्याली पब्लिक मंगलबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

एचएचसिए र ओडिसीलाई सफलता

एचएचसिए र ओडिसीले शनिबार १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सफलता पाएका छन्।

एचएचसिएलाई उपाधि

एचएचसिएले आइतबार भ्याली पब्लिकमाथि ५९–५४ को जित हासिल गर्दै सातौं इनोभेटिभ अन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर छात्रको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्