२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

चिया उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्न लागेको नगर प्रमुख रणबहादुर राईले बताए।

बन्द भयो चिया उत्पादन

चिया उत्पादन हुने इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो।

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्