२२ मंसिर २०८२ सोमबार
image/svg+xml

रेमिट्यान्स र मानवताको कथा

यदि वैदेशिक रोजगारीलाई केवल पैसाको माध्यमका रूपमा हेर्ने हो भने, यसले दीर्घकालीन रूपमा मूल्य संकट र भावनात्मक विखण्डन निम्त्याउन सक्छ।

आत्मनिर्भर छन् शारीरिक रूपले अशक्त दानबहादुर

दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ । सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो ।

चीनमा छेपारो, कछुवा, रंगीन सुगा पाल्नेको संख्या बढ्यो

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ ।

ताप्लेजुङका आँखा रोगी जाँच्दै रुइत

डाक्टर रुइतको नेतृत्वमा शनिबार छोरा डाक्टर सागर रुइतसहितको नेत्र रोग विशेषज्ञको टोली फुङलिङ आई पुगेको छ । टोलीमा रुइतकी श्रीमती नन्दा श्रेष्ठ रुइतसमेत सहभागी छन् ।

लाइट नभएका, ब्रेक नलाग्ने अटोको त्रास बढ्दो

स्थानीय बासिन्दा राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नै नबाली चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’

गुरुङको गुनासो- भात खाने थालसमेत दिदीबहिनीले दिएर चलाएको छु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका क्रममा आफ्नो सर्वस्व गुमेको बताएका छन्।

फागुन २१ को चुनाव ‘हनी ट्र्याप’, ठुला दल भ्रममा पर्नुहुन्न: बादल

विदेशी शक्तिले त्यसैका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) रास्वपाका सभापति रवि लामिछाने जस्ता व्यक्ति खडा गरेको पनि उनले आरोप लगाए।

सहकारी प्रकरण ‘रवि थुन्ने’ राजनीतिक हतियार: सोबिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको नियतमाथि प्रश्न उठाएकी छन्।

सोबितालाई सञ्चारकर्मीको प्रश्न: पार्टी छाड्ने सम्भावना कति छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले आफू पार्टी छाड्ने मनस्थितिमा नरहेको स्पष्ट पारेकी छन्।

पार्टी छाड्नेबारे सोविताको टिप्पणी: अरू पार्टीमा पनि भइराख्छ, स्वाभाविक कुरा हो

‘मलाई लाग्छ हाम्रो पार्टीको जुन विचार र नीति लिएको छ, त्यो विचार र नीतिमा उहाँको विमति भएको कारणले उहाँहरूको मिल्दोजुल्दो विचार भएको ठाउँमा त्यहाँबाट राजनीति सक्रिय जीवन गर्नुपर्छ भनेर जानुभयो होला।’

यस्तो देखियो कालिकोट एमालेको जागरण सभा

नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज कालिकोटमा जिल्लास्तरीय जागरण सभा आयोजना गरेको छ।

निर्माण कम्पनीको ढिलासुस्ती: ६ वर्षदेखि अलपत्र कोबाङ–जोमसोम सडक

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।

नारायणघाट–बुटवल सडक विस्तार राति मात्रै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ।

एनपीएलको तयारी पूरा, विजेतालाई एक करोड १० लाख

नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्