७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

वर्ष दिनको ‘उपलब्धी’ सुनाउँदै प्रधानमन्त्री

सरकारको एक वर्षको कार्यकाल मंगलबारै पूरा हुँदै छ। प्रधानमन्त्रीले सो सम्बोधनमा सरकारले गरेको कामबारे चर्चा गर्ने भएका हुन्।

गण्डकी विश्वविद्यालयको उपलब्धि: इलेक्ट्रिक स्कुटरदेखि बाँदर धपाउने बन्दुकसम्म

गण्डकी विश्वविद्यालयको अनुसन्धान र अन्वेषण तथा आविस्कार केन्द्रले छोटो समयमै आठवटा औजार निर्माण गरेको छ। केन्द्रले छोटो समयमै आविस्कारमा फड्को मार्दै औजार निर्माण गरेको हो।

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँःमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन।

विदेशबाट फर्कनेलाई पुनर्एकीकणमा जोड देऊ’

कोरोना महामारीलगायत अन्य समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्ष्य गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग गरिएको छ।

चर्चै चर्चामा दशक बित्याे, उपलब्धी शून्य

बूढीगण्डकी जलविद्युत आयोजनाको औपचारिक रुपमा चर्चा सुुरु भएको दशक बित्न लाग्यो। अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो। आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन।

शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकीछन्।

शिक्षक भन्छन्, विद्यार्थीले पढ्नै मन लाउँदैनन्

रोल्पामा गणित विषयको सिकाइ उपलब्धि निकै कम देखिएको छ। शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार आइबारदेखि सुरु भएको एसइई ग्रेड वृृद्धि परीक्षामा सबैभन्दा बढी गणित विषयको परीक्षामा २ हजार ४४ जना सहभागी भएका छन।

नेपाली र गणितमा विद्यार्थी कमजोर

विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ।

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा आज बुधवार समेत गरि १८० दिन आमरण अनशन बसेका छन्।

सन्दीपको अर्को उपलब्धी, विश्व ११ टिममा समावेश

आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई विश्व ११ को टोलीमा समावेश गरेको छ।

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

सरकारले शिक्षाको गुणस्तर विकासकोलागि वर्षेनी अर्वौ रकम खर्च गरे पनि नतिजा भने सन्तोसजनक नरहेको सरकारी अनुसनधनलेनै देखाएको छ।

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख

जिल्ला शिक्षा कार्यालय काठमाडौंले जिल्लाका ११ नगरपालिकाहरूमा रहेका न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक विद्यालयलाई प्रतिविद्यालय १० लाख दिने नयाँ कार्यक्रम तय गरेको छ।

आन्दोलनका उपलब्धी रक्षा गर्न निर्वाचनमा: उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचन पछि संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्