१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

वर्ष दिनको ‘उपलब्धी’ सुनाउँदै प्रधानमन्त्री

सरकारको एक वर्षको कार्यकाल मंगलबारै पूरा हुँदै छ। प्रधानमन्त्रीले सो सम्बोधनमा सरकारले गरेको कामबारे चर्चा गर्ने भएका हुन्।

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस,देशवासीका नाममा बिपीको अपिल

तत्कालीन समयमा एकतन्त्रीय पञ्चायत व्यवस्थाको अधिनायकवादी नेतृत्वमा राजा थिए।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन्।

प्रधानमन्त्रीको प्रश्न : मेराविरुद्ध घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारविरुद्ध घेरावन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधन : सरकारलाई असहयोग गरेपछि जनतामा जानुको विकल्प थिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतासमक्ष जानुपर्ला भन्ने अनुमान विपरित यो कदम चाल्नु परेको बताएका छन्।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (Live)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन्। आइतबार संसद विघटन गरेका ओलीले आज देशवासीका नाममा संवोधन गरेका हुन्।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सक्दिन भनेको अवस्था संक्रमितको उपचार राज्यले गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विरामीले सक्दिन भनेको अवस्थामा कोरोनाको उपचार सरकारले निशुल्क गर्ने बताएका छन्। देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो कठिन घडिमा जनताको स्वास्थ्य रक्षा र उपचारको लागि सरकार विमुख हुन नसक्ने बताए।

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो । आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

प्रधानमन्त्रीले राराबाट देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए।

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्