जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।