४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको ट्रेडिङ वानमा

यो गीतमा सपूतले केटा मान्छेलाई रुन एउटा ठाउँ चाहिन्छ भन्ने विषयलाई उठाएका छन्। कतिपयले उक्त विषयलाई ट्रोल पनि बनाइरहेका छन्।

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

‘कुरा बुझ्न पर्च’ को दोस्रो भागको रूपमा सार्वजनिक गरिएको गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा पुगेको हो।

बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी

रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्।

प्रकाश सपूतको नयाँ तीज गीत ‘जिन्दगी यस्तै नै रहेछ’ सार्वजनिक

कलाकार प्रकाश सपूतको ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्